Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोलिदेखि ४ दिन सम्म नारायणगढ-मुग्लिङ सडक चौबिसै घण्टा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २९ शनिबार |
newsabhiyan

काठमाडौं,२९ पुस । पछिल्लो समय रातको समयमा दैनिक ६ घण्टा बन्द हुँदै आएको मुग्लिन नारायणगढ सडक भोलिबाट ४ दिन सम्म २४ सै घण्टा खुला रहने भएको छ।

माघे सङ्क्रान्ति(माघी)लाई मध्यनजर गर्दै  भोलिबाट माघ २ गतेसम्म ४ दिनको लागि २४ सै घण्टा खुला गर्ने निर्णय गरेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी गराएको छ।

माघ २ गतेपछि फेरि राती १० देखि बिहान चार बजेसम्म सो सडक बन्द हुने नारायणगढ-मुग्लिङ सडक आयोजनाले जनाएको छ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan