Friday 22nd of June | २०७५ असार ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

के नवराज सिलवाल नेपालमै फरार छन् ? कहाँ छन् ? मुद्दा निल्नु न ओकल्नु । (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान ,काठमाडौं,३० पुस । गत हप्ता मलेसिया गए भनिएका पूर्व डिआईजी एवम् ललितपुरबाट निर्वाचित सांसद नजराज सिलवाल नेपालमै रहेको पत्ता लागेको छ ।

उनी बिरुद्ध देउवा सरकारले पक्राउ पुर्जि जारी गर्दा उनी एक कार्यक्रमको लागी मलेसिया पुगेको समाचारहरु आएका थिए ।

पछिल्लो समय उनि मलेसिया नगएको तर नेपालमै लुकेर बसेको प्रहरी स्रोतको दाबि छ । देउवा सरकारले आफ्नै पालामा उनलाई पक्राउ गरी जेल हाल्ने लक्ष्य रहे पनि उनी भने देउवा सरकार रहुन्जेल बाहिर ननिस्कने सोच बनाएका छन् ।

सरकारले पक्राउ पुर्जि जारि गरेपछि डा. गोबिन्द केसीलाई छिटै समाएको थियो तर नवराज सिलवालको भने खाजि गरिरहेको छ । उनी कहाँ कस्तो अवस्थामा छन् भन्ने कुरा प्रहरी स्रोत समेत अनबिज्ञ छ ।

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan