Friday 19th of January | २०७४ माघ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ज्योती मगरले किन छाडा बोल्छिन् ? यो हो लुकेको रहस्य (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं । पछिल्लो समय नेपाली लोक संगीतमा चलेको नाम ज्योति मगर हो । उनी स्टेजमा उत्रे पछि बुढा देखी तन्नेरी सबै झुम्छन् कारण उनको उत्तेजक प्रस्तुती हो ।

उनले युवाहरुलाई जोश दिन्छिन् युवाहरु उफ्रिन्छन् । बुढाहरु पनि ज्योतीले लागएको छोटो छोटो लुगामा मख्ख पर्दै हेर्छन् ।

उनले बोलेका कुराहरु देखाउने हाउभाउ सबैमा यौन र यौवनका कुराहरु झल्किन्छ । पोखरामा जारी पोखरा महोत्सवमा यस्तै भयो ।

लोक दोहोरी प्रतिष्ठानका संरक्षक समेत रहेका र सबैले गुरु मान्दै आएका प्रजापति पराजुलीलाई समेत उनले जिस्काउन पछि परिनन् । बुढाहरुलाई थाकेको गोरु भन्दै युवाहरु चाहिने तर्क समेत गर्न पछि परिनन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan