Friday 19th of January | २०७४ माघ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरामा पुस्कल शर्मा स्टेजमा किन रोए ? स्टजमै बन्यो पुस्कलको म्युजिक भिडियो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं । पछिल्लो समय चर्चाको शिखरमा रहेका लोक तथा दोहोरी गायक, आफैमा नायक पनि हुन् पुस्कल शर्मा । बिशेषत बियोगान्त गीतमा उनले स्वर दिएका छन् भने उनका गीतहरु पनि निकै चलेका छन् ।

कहिले पुष्कल शर्मा मरेको खबर लिएर गीतमार्फत आउँछन् त कहिले मुटु जलाएको कुरा लिएर आउँछन् । पोखरामा जारी रहेको सफल राष्ट्रिय औद्योगिक व्यपार मेलामा पुस्कल शर्माले सबै दर्शकका सामु आफू पनि रोए र अरुलाई पनि रुवाए ।

उनले मुटु जलाई जलाई गीतमा आफैले अभिनय गर्दा रोएका हुन् । स्टेजमै लाईभ अभिनय गरेर लोक दोहोरी गीत प्रस्तुत गरिएको यो पोखरामा संभवत पहिलो पटक हो । उनले स्टेजमा एक म्युजिक भिडियोमा हुन पर्ने सबै कुराहरु अभिनयका माध्यमबाट दिएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan