Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वामको बैठक बस्दै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan

काठमाडौं, ३० पुस । राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार चयन, प्रदेशसभा गठन लगायत विषयमा छलफल गर्न बाम एकता कार्यदलको बैठक आज बस्ने भएको छ।
 
पार्टी एकीकरण र सरकार गठन प्रक्रियालाईसँगै लैजाने तयारी गरेका बाम गठबन्धन कार्यदलले आज राष्ट्रिय सभामा साझा उम्मेदवार चयन र प्रदेशसभा गठनबारे छलफल गर्न लागेको एमालेका एक नेताले बताए ।
 
कार्यदलको वैठक सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा अपरान्ह ३ बजे बस्ने भएको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan