Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पृथ्वीनारायण शाहलाई थुक्नेलाई कार्वाही माग गर्दै जिप्रकाहरुमा ज्ञापनपत्र बुझाईदै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan

काठमाडौं,३० पुस । राष्ट्र एकिकरण कर्ता पृथ्वीनारायण शाहलाई थुक्ने आङ्काजी शेर्पालाई कार्वाही माग गरिएको छ।

पृथ्वीनारायण शाहलाई थुक्नेलाई कारबाही होस भन्दै हिन्दु जागरण नेपालले काठमाडौं,ललितपुर ,भक्तपुर लगायत ३३ जिल्लाका जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाउन लागेको हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan