Tuesday 16th of January | २०७४ माघ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मंगलबारदेखि दाङमा राष्ट्रिय फुटबल प्रतियोगिता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार
newsabhiyan

काठमाडौं । मंगलबारदेखि दाङमा राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर्गत पुरुष फुटबलका खेल दाङमा गर्न लागिएको हो ।

६ गतेसम्म चल्ने प्रतियोगितामा ५ विकास क्षेत्र र ३ वटा विभागीय टिम गरी ८ टोलीको सहभागिता रहने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan