Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मञ्जुश्री फाईनान्सले छ प्रतिसत बोनस सेयर दिने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० पुुस । मञ्जुुश्री फाईनान्सले छ प्रतिसत बोनस सेयर बितरण गर्ने घोषणा गरेको छ ।

फाईनान्सको पुुस २८ गते बसेको सञ्चालक समितीको एक सय ४८ औं बैठकले हाल कायम रहेको चुक्ता पुंजी ७२ करोड ४३ लाख ७८ हजार पाँच सय रुपैयाँ मध्येबाट छ प्रतिसतले हुुन आउने रकम चार करोड ३४ लाख ६२ हजार सात सय रुपैयाँ बराबरको बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको हो ।

यसबाहेक फाईनान्सले कर प्रयोजनको लागि शुन्य दसमलव ३२ प्रतिसतको अनुुपातमा नगद लाभांस बितरण गर्ने समेतको प्रस्ताव गरेको छ । लाभांस बितरण सम्वन्धी उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृती एवं फाईनान्सको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan