Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महालक्ष्मी बिकास बैंकले नौ प्रतिसत नगद दिने (पत्र सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० पुस । महालक्ष्मी बिकास बैंकले नौ प्रतिसत नगद लाभांस बितरण गर्ने भएको छ । बैंकले आर्थिक बर्ष २०७३—०७४ मा आर्जन गरेको खुुद मुनाफा मध्येबाट उक्त अनुपातमा नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांस बितरण सम्वन्धी सञ्चालक समितीको यही पुुस २८ गते बसेको सञ्चालक समितीको बैठकले गरेको निर्णय बैंकको नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयन आउने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan