Tuesday 16th of January | २०७४ माघ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाल यौन दुराचारी (Pedophile) पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार
newsabhiyan

काठमाडौं,३० पुस । बाल यौन दुराचारी (Pedophile) पक्राउ" छन् ।

 बिभिन्न मुलुकका बिदेशी नागरिकहरुले नेपाली नाबालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बालयौन दुराचार (Pedophilia) गरी गराई नेपाली बालकहरुलाई पिडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा १ भोटेवहाल स्थित घरभाडाबाट जर्मन नागरिक बर्ष ६३ को योगेन भन्ने HANS JURGEN GUSTAV DAHM लाई पक्राउ गरिएको हो । 

 २ जना नेपाली नाबालक समेतलाई सोही स्थानबाट उद्दार गरिएको र निज योगेन भन्ने HANS JURGEN GUSTAV DAHM लाई बालयौनदुराचार (Pedophilia) कसुर अन्तर्गत सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan