Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दिनेश सुनुवार सम्मानीत

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल जिम्न्यास्टिक खेलाडी  दिनेश सुनुवार आइतबार सम्मानित भएका छन् ।

उनले एक मिनेटमा १८ पटक मस्ट ट्वीस्टीङ व्याक लिप्स गर्दै गिनिज बुकमा नाम लेखाउन सफल भएको बताइएको छ ।

दिनेशले १५ पटक बनेको कीर्तिमान आफूले भंग गरेको बताएका छन् । कीर्तिमान रच्न सफल भएकोमा दिनेशले खुसी व्यक्त गरे ।

उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सम्मान गरे ।

सदस्य–सचिव विष्टले दिनेशलाई प्रोत्साहन स्वरुप २५ हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan