Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेरी बास्सैका भट्भटे र च्याँखुलीको स्टेजमै लफडा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ माघ । मेरी बास्सैमा अभिनय गरिरहेका भट्भटे र बल्छी की दिदी च्याँखुली बीच पोखराको एक स्टेजमा लफडा सृजना भएको छ ।

उनीहरुले पहिलो पटक पोखरामा आफ्नो हाँस्य प्रहसन गरेका थिए । उनीहरुले स्टेजमा देखाएको  हाँस्य प्रस्तुतीका क्रममा भनाभन भएको हो । 

च्याँखुरी शिक्षिका र भट्भटे बिदार्थीको भूमीकामा हुन्छ । फुल दिदैं आई लब्यू भने पनि च्याँखुरीले भट्भटेको सातो खाएकी थिईन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan