Wednesday 21st of February | २०७४ फाल्गुण ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एमाले स्थायी कमिटी बैठक बुधबार बस्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २ मंगलबार |
newsabhiyan

काठमाडौं, २ माघ । नेकपा एमालेको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बस्ने बैठकमा पार्टीका विभिन्न बिषयमा छलफल हुने छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड गएका कारण बैठकको अध्यक्षता कार्यबाहक अध्यक्ष गौतमले गर्नेछन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan