Monday 21st of May | २०७५ जेठ ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २ मंगलबार |
newsabhiyan

इटहरी, २ माघ  ।कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको आक्रमणबाट आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्युहुनेमा कोशी गाउँपालिका–४ का मोहम्मद मजेबुलका नौ वर्षीया छोरी सेहेजादी खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आरक्षमा संरक्षित अर्नाको आक्रमणमा परी गम्भीर घाइते भएकी खातुनको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो । अर्नाको आक्रमणबाट १६ वर्षीय जावेद आलम घाइते भएका छन् । (रासस)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan