Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ३ बुधबार |
newsabhiyan

काठमाडौं, ३ माघ । नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजल तथा मट्टितेलमा २/२ रुपैयाँ भाउ बढाएको छ । नयाँ मुल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १ सय ३ रुपैयाँ पुगेका छ भने डिजल र मट्टितेलको भाउ ८१ रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan