Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समानुपातिक सांसदको हातमा आज प्रमाणपत्र

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ५ शुक्रबार |
newsabhiyan

काठमाडौं, ५ माघ । निर्वाचन आयोगले समानुपातिक तर्फबाट प्रदेशसभाको सांसद बनेकाहरुलाई आज प्रमाणपत्र वितरण गर्दैछ ।

को को भए प्रदेशसभाको समानुपातिक सांसद (नाम सहित)

मंसिर १० र २१ गते भएको चुनावमा दलहरुले पाएको मतका आधारमा प्रदेशसभामा चुनिएका २ सय २० जना समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको   निर्वाचन आयोगले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan