Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फोनिज अध्यक्षमा नवीन गुरुङ सर्वसम्मत चयन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ६ शनिबार |
newsabhiyan

संखुवासभा, ६ माघ (रासस), नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला अध्यक्षमा नवीन गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।

सदरमुकाम खाँदबारीमा शुक्रबार भएको दोस्रो जिल्ला अधिवेशनले चयन गरेको नौसदस्यीय समितिका उपाध्यक्षमा मेघराज तामाङ, सचिवमा ध्यान कुलुङ, सहसचिवमा विमला गुरुङ र कोषाध्यक्षमा तथा सदस्यमा जयकुमार राई, मोहन तामाङ, मोहनकुमार राई र नीलम श्रेष्ठ हुनुहुन्छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा दीपेन्द्र शाक्य, कृष्णराज शाक्य र सुजन बज्राचार्य रहनुभएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan