Monday 21st of May | २०७५ जेठ ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओ‌ली र दाहाल पुन: जुटे आज छलफलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ६ शनिबार |
newsabhiyan

काठमाडौँ ,६ माघ ।  एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार पुन: छलफलमा जुटेका छन् ।

उनीहरु आज एकाएक छलफलमा जुटेका हुन् ।  ओली निवास भक्तपुरको बालकोटमा जारी छलफल रहेको छ ।

पार्टी एकता, राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनलगायत विषयमा छलफल भइरहेको छ । ओली र प्रचण्डविच हिजो पनि लामो वार्ता भएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan