Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय पुरुष फुटबलको उपाधि पुलिसलाई

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ६ शनिबार |
newsabhiyan

दाङ, ६ माघ : अट्ठाइसौँँ राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

प्रतियोगिताको आज भएको फाइनल खेलमा ट्राइवेकरमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।

खेल अवधिभर दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि ट्राइवेकरमा नेपाल पुलिस क्लबका तर्फबाट सुमन लामा, तेज तामाङ, बुद्ध लामा, दिनेश राजवंशी र निरकुमार राईले गोल गरेका थिए ।

त्रिभुवन आर्मी क्लबका तर्फबाट जसविन कार्की, हिरने मगर, विवेक बस्नेत र उपेश केसीले गोल गरेका थिए । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan