Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गुड अटो मोबाइल्सको रक्तदान कार्यक्रम सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २८ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ माघ । महिन्द्र गाडीको आधिकारिक सर्भिस तथा मोटर पार्टस बिक्रेता गुड अटो मोबाइल्स प्रालिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले सेवा शुभारम्भ गरेको एक वर्ष पूरा गरेको उत्सवको अवसर पारेर माघ २६ (शुक्रुबार) रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

व्यवसायीहरु सेवामुखी पनि हुन्छन् भन्ने सन्देशसहित कम्पनीले रक्तदान कार्यक्रम गरको कम्पनीका प्रबन्धक निर्देशक निमा शेर्पाले बताए ।

कार्यक्रममा कम्पनीमा कार्यरत कर्मचारीहरु, ग्राहक एवं सर्वसाधारण समेत गरी ३० जना भन्दा बढीले रक्तदान गरेको शेर्पाले बताएका छन् ।

वार्षिक उत्सवकै अवसर पारेर कम्पनीले यही माघ २६ गतेदेखि आज २८ गतेदेखि तीन दिनसम्म फ्रि सर्भिस क्याम्प पनि सञ्चालन गरेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan