Wednesday 23rd of May | २०७५ जेठ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रको समृद्धिको पक्षमा बामपन्थी एकता" बिषयक अन्तरक्रिया कार्यक्रम हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २९ सोमबार |
newsabhiyan

आदरणीय सञ्चारकर्मी तथा पत्रकार मित्रहरु नमस्कार !

यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ । कार्यक्रममा उपस्थिति भएर समाचार संकलन तथा प्रकाशन/प्रशारण गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । धन्यवाद !

कार्यक्रम यसप्रकार रहेको छ :-

सञ्चारकर्मी तथा पत्रकार मित्रहरुमा हार्दिक निमन्त्रणा !

जनयुद्ध दिवस – २०७४ को सन्दर्भमा निम्न मिति, समय र स्थानमा "राष्ट्रको समृद्धिको पक्षमा बामपन्थी एकता" बिषयक अन्तरक्रिया कार्यक्रम हुने भएकोले यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
मिति : २०७४ माघ २९ गते सोमबार
समय : दिउँसो ठीक १ः०० बजे
स्थान : राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँ ।
आयोजक - माक्र्सवाद पक्षधर काठमाडौँ उपत्यकाबासी ।

कार्यक्रमबारे थप जानकारीको लागि :– मुक्ति प्रधान ९८५१०४८२७२, बिक्रम रत्न ९८४४२५२५६१आदरणीय सञ्चारकर्मी तथा पत्रकार मित्रहरु नमस्कार !

यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ । कार्यक्रममा उपस्थिति भएर समाचार संकलन तथा प्रकाशन/प्रशारण गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । धन्यवाद !

कार्यक्रम यसप्रकार रहेको छ :-

सञ्चारकर्मी तथा पत्रकार मित्रहरुमा हार्दिक निमन्त्रणा !

जनयुद्ध दिवस – २०७४ को सन्दर्भमा निम्न मिति, समय र स्थानमा "राष्ट्रको समृद्धिको पक्षमा बामपन्थी एकता" बिषयक अन्तरक्रिया कार्यक्रम हुने भएकोले यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
मिति : २०७४ माघ २९ गते सोमबार
समय : दिउँसो ठीक १ः०० बजे
स्थान : राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँ ।
आयोजक - माक्र्सवाद पक्षधर काठमाडौँ उपत्यकाबासी ।

कार्यक्रमबारे थप जानकारीको लागि :– मुक्ति प्रधान ९८५१०४८२७२, बिक्रम रत्न ९८४४२५२५६१


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan