Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भरत र टिका पुनको आवाजमा ‘मान्छे हुँ म’ (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २९ सोमबार |
newsabhiyan
newsabhiyan

रोशन पोखरेल, विराटनगर । भैरबकालिका म्युजिक प्रालिको प्रस्तुतिमा भरत कुमालको लोकदोहोरी  “मान्छे हुँ म” बोलको म्युजिक भिडियो भैरबकालिका म्युजिक प्रालिको युट्युवबाट सार्वजनिक छ ।

माया प्रेम र विछोडका बास्तविक भोगाइहरुलाई गीतमा गायक भरत कुमाल र गायिका टिका पुनको आवाजमा रहेको छ ।

मान्छेको जिवन भोगाईमा आइपर्ने साना तिना अवरोधले मानिसको जिवनमा आउने विचलन र निराशालाई गीतमा समेटिएको छ ।

आज गरेको तिरस्कार पनि भाविश्यमा पछुतो हुने कुरा गीतमा सन्देशको मार्फत समेटिएको छ । भरत कुमालको शब्द र  संगीत गीतमा मान्छे हुँमा  रहेको छ ।

सष्टाका उत्कृष्ट रचनाहरु आम दर्शक तथा श्रोता माझँमा निरन्तर रुपमा  भैरबकालिका म्युजिक प्रालिले सार्वजनिक गरिरहेको छ । म्युजिक भिडियोमा लोकेन्द्र शाही ठकुरी र रन्जिता गुरुङको अभिनय रहेको छ । 

अहिलेका निकै ब्यस्त तथा कुशल निर्देशक काजिश श्रेष्ठले गीतको भिडियोमा निर्देशन गरेका हुन । भिडियोलाई रमित ओली ले सम्पादन र अजय रेग्मीले छायांकन गरेका छन् । 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan