Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अख्तियारमा चोली छोटो भो !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २९ सोमबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २९ माघ । अख्तियार दिवस मानिरहेकी राष्ट्रपति विद्या भण्डारीका सामु अख्तियार प्रमुख दीप बस्नेतले छानेको झलकमान गन्धर्वको गीत थियो ।

जसले खुशीभन्दा सामाजिक परिवेशको दुःख बढी देखाइरहेको थियो । आमाले सोध्लिन, भाउजुले सोध्लिन, बाबाले सोध्लिन, आँसु पुछ, खसी काट, टोपी फुकालजस्ता गीत घन्केको थियो ।

यसले अख्तियार दिवसलाई खुशीपूर्ण बनायो कि दुःखपूर्ण राष्ट्रपतिले कुनै प्रतिक्रिया दिइनन् ।

कहाँ दिवस ?  कहाँ बिछोडको गीत ? अवकाशमा जाने भएकाले दीप बस्नेतले यस्तो गीत रोजेको अख्तियारका केही कर्मचारीले बताएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan