Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजीनामाबारे जोखना हेर्दै ज्योतिषको शरणमा प्रधानमन्त्री

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २९ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राजिनामा दिने मनशाय बनाएका थिए ।

तर, उनी निकटका नेताहरुले तत्काल राजिनामा नदिनको लागि सल्लाह दिएपछि उनी यतिवेला पूनः ज्योतिषको शरणमा पुगेको सूत्रहरुले दाबी गरेका छन् ।

प्रधानमन्त्री देउवाले जति सक्दो चाडै राजिनामा दिने मनशाय बनाएका थिए । तर, कांग्रेसकै (उनी निकट) का नेताहरुले तत्काल राजिनामा नदिन सुझाएपछि उनी फागुन ३ गतेसम्म सरकारमै बस्ने भएका हुन् ।

उनको चाहना फागुन ७ गतेको प्रजातन्त्र दिवस मनाएर विदा हुने रहेको छ । तर, कामचलाउ सरकार भएकोले निर्वाचनको पूर्ण परिणाम आईसकेपछि अब पनि सरकारमा बसिरहन शोभनीय नहुने बताइए पनि तत्काल राजीनामा नदिने भएकाछन् । 

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan