Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्जुले रामकृष्णलाई 'के दियौ तिमीले के दियौ; भने पछि... (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

विराटनगर । विन्ध्यावासिनी म्युजिकको प्रस्तुतीमा अन्जु पन्त र रामकृष्ण ढकालको “के दियौ तिमीले के दियौ”  एक निकै मन छुने आधुनिक भर्खरै बजारमा आएको छ ।

सो गीतमा विछोडका भावहरुलाई लेखिएको छ । यस गीतको म्युजिक भिडियोमा सम्पदा बानियाँ र दिपक श्रेष्ठ अभिनय रहेको छ ।

नेपाली संगितिक बजारमा सर्वोकृष्ट शब्द दिदै आएका पुष्प ढकालको छ ।  यस गीतमा पुष्पराज बरालको संगित र सुदिप सागरको एरेन्ज रहेको छ  ।

मर्मस्पर्सी  भावहरुमा तयार पारिएको यस गीतको म्युजिक भीडीयो को छायाँकन उत्सव दाहाल ,सम्पादन निशान घिमिरे र निर्देशन काजिश श्रेष्ठले गरेकी हुन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan