Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'भन्जयाङ सालधारी' झदै ओम र टिना (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

विराटनगर । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा दिपेन्द्र मगरको  एक निकै मन छुने लोक दोहोरी गीत “भन्जयाङ सालधारी” लाई भर्खरै बजारमा ल्याएको छ ।

ग्रामिण परिवेशमा मायालु जोडीहरु विचमा भएको वार्तालाभलाई चित्रण गरिएको यस गीतले, नेपाली ग्रमिण अवस्थालाई शब्दचित्रको माध्यमबाट  समेटेको छ ।

गाउँघरमा गाईबस्तु चराउन गएको अवस्थामा भोगेका पिडा र जे जस्तो भएपनि आफु जन्मेकै गाउँघर प्यारो रहेको गीतमा ब्यक्त भएको छ । गायिका सम्झना लामिछाने मगर र भिम ज्वलन्त योगी को सुमधुर आवाज  गीत मा रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा ओम श्रेष्ठ र टिना श्रेष्ठ अभिनय रहेको छ । नेपाली संगितिक बजारमा आफनो शब्द दिदै आएका दिपेन्द्र थापाको यस गीतमा शब्द तथा संगित र लय रहेको छ  ।

मर्मस्पर्सी  भावहरुमा तयार पारिएको यस गीतको म्युजिक  भिडियोको छायाँकन मुकेश हुमाँगाई,सम्पादन अविनास डिसी र निर्देशन बविता श्रेष्ठले गरेकी हुन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan