Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश नम्बर ५ : सभामुखमा पूर्णबहादुर घर्ति पक्का

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan

काठमाडौं, १ फागुन । प्रदेश नम्बर ५ को सभामुखको लागि माओवादीका पूर्णबहादुर घर्तिको उम्मेदवारी दर्ता भएको छ ।

माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा घर्तिको उम्मेदवारी दर्ता भएको हो ।

मंगलबार बेलुकी ५ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

बुधबार सभामुख चयन गर्ने कार्यसूची छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan