Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोपाल गिरी पत्रकारिता पुरस्कारबाट पुरस्कृत संचारकर्मी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले मङ्गलबार वीरगन्जमा आयोजना गरेको कार्यक्रममा गोपाल गिरी पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा गोपाल गिरी पत्रकारिता पुरस्कारबाट पुरस्कृत संचारकर्मीद्वय महेशचन्द्र गौतम र ध्रुर्व साह अतिथिहरुसंग तस्विर खिचाउँदै । संचारकर्मीद्वय नगद रु २५ हजार तथा प्रमाण पत्रबाट सम्मानित हुनुभएको हो ।

तस्विर : विजय कुमार महतो, रासस, पर्सा


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan