Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डीआइजी उत्तम कार्कीले पाए अख्तियारको उत्कृष्ठ अवार्ड

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डीआइजी उत्तम कार्कीलार्इ अख्तियारको उत्कृष्ठ अवार्डबाट सम्मान गरेको छ ।

अख्तियारको स्थापना दिवसको अवसर पारेर कार्कीलार्इ उक्त अवार्डबाट सम्मान गरिएको हो । कार्की अख्तियारकै सुरक्षा महाशाखा प्रमुख समेत हुन् ।

भ्रष्टाचार विरूद्दका स्टिङ अपरेसन तथा अन्य अनुसन्धानमा कार्कीले उत्कृष्ठ कार्यसम्पादन तथा अख्तियार प्रति आम मानिसमा विश्वास र सकारात्मक भावना प्रेरित गर्न समेत महत्वपूर्ण योगदान पुर्याएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।  

उत्कृष्ठ अवार्ड राष्ट्रपति विध्यादेवी भण्डारीले प्रदान गर्नुभएको हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan