Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री ओलीलाई मन पर्ने आईजीपी को होला ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ३ बिहिबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३ फागुन । नेपाल प्रहरीको आईजीपी  प्रकाश अर्याल चैत २८ गते अवकाशमा जानेछन्, नयाँ प्रधानमन्त्री केपी ओलीले छान्ने हो आइजीपी ।

ओलीलाई मनपर्ने आईजीपी को होला ? एमालेभित्रै यो चर्चा सुरु भएको छ । हुनेवाला आईजीपी डिआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल , पुष्कर कार्की र उत्तम कार्कीमध्येबाटै छानिने हुन् ।

यिनैमध्येका एकजना भाग्यमानी बन्नेछन्, प्रश्न यत्ति छ ओलीको बरद हात कसको थाप्लामा पर्ने हो ।

यी चार जानालाई अबको दुई महिना निकै सकस हुने निश्चित छ । लिगलिगे दौड सुरु भइसक्यो, चारै जना काम देखाउन लागिपरेका छन् ।

त्यसो त, चार डिआइजी मध्ये खनाल एक नम्बरमा मात्र होइन काममा समेत काविल रहेकाछन् । 

खनालको अगाडि अरु डिआइजीको दौड निरर्थक हुने चर्चा सुरक्षा वृत भित्र चलेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan