Tuesday 18th of September | २०७५ असोज २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक शिव परियारको स्वरमा आयो सबैलाई रुवाउँने भिडियो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ९ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली युवाहरु बिदेशिनु अहिलेको बाध्यात्मक सत्य हो । यही सत्यतालाई आत्मसाथ गर्दै चर्चित गायक शिव परियारले गाएको हे मायाँ जाँदैछु म तिम्रो यो शहर छोडेर बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बिदेशिएका आम युवाको भावनालाई उजागर गर्ने गरी बनाईएको उक्त गीतमा रबिन टो टो को शब्द रहेको छ भने मनोरथ कालिकोटेले संगीत गरेका छन् ।

टेकेन्द्र यक्सोले संगीत संयोजन गरेको गितको भिडियो नृपतेन्द्रध्वज राणाले गरेका छन् । रामेश्वर जिरेलको छायाँकन तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको भिडियोमा राजु श्रेष्ठ र नमिता राईले जिवन्त अभिनय गरेका छन् । 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan