Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वीरगन्ज राजधानी संघर्ष समितिसँगको वार्ता निष्कर्षविहीन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ९ बुधबार |
newsabhiyan

पर्सा । वीरगन्ज राजधानी संघर्ष समिति र २ नं प्रदेश सरकारबीच वीरगन्जमा भएको वार्ता बिना सहमति नै सम्पन्न भएको छ ।

वीरगन्जको होटल भिष्वामा २ नं प्रदेशका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल र संघर्ष समितिका पदाधिकारीबीच भएको वार्तामा दुवै पक्ष आ–आप्mनो अडानमा कायम रहेको कारण सहमति जुट्न नसकेको हो ।

वीरगन्जलाई राजधानी बनाउनुपर्ने एक सूत्रीय मागसहित विगत डेढ महिनादेखि आन्दोलन गर्दै आएको संघर्ष समितिले राखेको माग पूरा गर्न संवैधानिक जटिलता रहेकाले सहमति जटन नसकेको बताइएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan