Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एमाले प्रदेश संसदीय दलको मुख्य सचेतकमा शाह

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ९ बुधबार | रासस
newsabhiyan

सुर्खेत, ९ फागुन : प्रदेश नं. ६ को नेकपा (एमाले) प्रदेशसभा संसदीय दलको मुख्य सचेतकमा गुलावजंग शाह चयन हुनुभएको छ ।

सल्यान (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका शाहलाई संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सो पार्टीका प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिनुभयो ।

अन्य पदाधिकारी भने संसदीय दलको नियमावली निमार्ण भएपछि मात्रै चयन गरिने नेता कँडेलले बताउनुभयो ।
––– 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan