Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

केसीले स्वीकारे आफ्नो ‘तीनथरी’ जन्ममिति

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ९ बुधबार |
newsabhiyan
newsabhiyan

 काठमाडौं,९ फागुन  । प्रा.डा. गोविन्द केसी आफैंले आफ्नो जन्ममिति फरक फरक रहेको स्वीकार गरेका छन् ।

सामाजिक संजालमा उनका फरक फरक  तीन वटा जन्ममिति भाईरल भएपछि उनले त्यसको सफाई दिन पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

पत्रकार सम्मेलनमा उनले वितरण गरेको विज्ञप्तीमा जन्ममिति फरक भएको स्वीकार गरिएको हो । डा.केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्ममिति भेटिएको हो ।

डा. केसीको नागरिकतामा जन्म मिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ ।

उप-प्राध्यापक रहँदा सह-प्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan