Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुना थापा मगर र कमल विरहीको सुमधुर गीत ‘फुल्यो फुल सिस्नु सेतै ’ (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा प्रतिभाशाली कलाकारको गायकनमा लोक संगितमा क्रियाशिल गायिका मुना थापा मगर र कमल विरहीको सुमधुर आवाजमा गीत रहेको छ ।

‘फुल्यो फुल सिस्नु सितै’ बोलको गीतमा माया का चोटिला शब्दहरुको यथार्थपरक र बस्तुपरक विषयहरु समावेश गरिएको छ ।

शान्ति बस्नेतको शब्द तथा संगितमामा तयार पारिएको गीतको भिडियोलाई चर्चित निर्देशक बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।  पनि सार्वजनिक भएको छ ।

‘फुल्यो फुल सिस्नु सेतै ’ गीतमा कोरियोग्राफी ओम श्रेष्ठको रहेको छ । सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादनमा रहेको भिडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको हो । भिडियोमा मन्जिता केसी र विमल अधिकारीको अभिनय रहेको छ ।  

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan