Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सानिमा इक्वीटीले लगानी बढायो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १३ आइतबार |
newsabhiyan

 काठमाडौं   सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले धितोपत्रमा लगानी बढाएको छ ।

माघ महीनाको अपरिष्कृत वित्तीय विवरणलाई आधार मान्दा फण्डको धितोपत्रमा लगानी बढेको देखिएको हो । पुस महीनामा रू. ३३ करोड १७ लाख ६५ हजार लगानी गरेको फण्डले माघ महीनामा रू. ३९ करोड ८० लाख ८४ हजार लगानी गरेको वित्तीय विवरण छ ।

माघ महीनामा २७ ओटा सूचीकृत कम्पनीमा १ लाख ७८ हजार ३ सय ६८ कित्ता शेयरमा रू. १३ करोड ४८ लाख ८८ हजारभन्दा बढी लगानी गरेको कम्पनीले बाँकी रकम बैङ्क मुद्दती निक्षेप र सूचीकृत कम्पनीले निष्कासन गरेको हकप्रद र बोनस शेयरमा लगानी गरेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan