Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुख्यमन्त्री शंकर पोखरेलले विश्वाशको मत लिदै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २७ आइतबार |
newsabhiyan

बुटवल ,२७ फागुन ।  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतबार संसद्को चौथो बैठकबाट विश्वासको मत लिदै छन् ।

प्रदेश सभाको बैठक आइतबार दिउँसो १ बजे सचिवालयमा बोलाएको छ । प्रदेशसभाका ८७ मत मध्ये एमालेका ४१ र माओवादीका २० सदस्य छन् । ५ मत रहेको संघीय समाजवादी फोरम र एक मात्रै मत रहेको राष्ट्रिय जनमोर्चाले समेत समर्थन गर्ने भएको छ ।

तीन दलको समर्थनमा उनले सभामुखबाहेक ६६ मत पाउने सम्भावना छ । यो संख्या विश्वासको मतका लागि द्वितिहाई समर्थन हो । पोखरेल फागुन ३ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan