Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुवाँथाइ टोली थाइल्यान्ड जाने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २७ आइतबार |
newsabhiyan

पन्ध्रौं विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली आइतबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।

मार्च ११ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा विगेन दराईं, राहुल ठोकर लामा, गुणराज रुचाल, सलोम सादा लेप्चा जैसी, धनकृष्ण श्रेष्ठ र सुरेश टकोले प्रतिस्पर्धा गर्ने छन् ।

प्रमुख प्रशिक्षकमा राष्ट्रिय मुवाँथाई संघ नेपालका अध्यक्ष गणेश कक्षपति, सहायक प्रशिक्षकमा वज्र लामा, व्यवस्थापकमा उमेशकुमार खड्का तथा अफिसियलमा निलम अधिकारी रहेका छन् । टोलीलाई गृह मन्त्री रामबहादुर थापाले एक कार्यक्रमबीच बिदाइ गरे ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan