Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अस्तित्व र पहिचानको लागि काभ्रेलाई ३ नं. प्रदेशको राजधानी बनाउन गुरुङहरु यसरी एकजुट भए (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ फागुन । सम्पूर्ण तमु (गुरुङ)एकजुट होऔ संघीय नेपालमा तमुहरुको आव्हान, अस्तित्व र पहिचानको लागि तमुवानको अभियान भन्ने मूल नाराको साथ प्रदेश नं. ३ को अधिवेशन बनेपा उग्रचण्डी वेन्क्योटमा सम्पन्न भएको छ । यस अधिवेशनमा १४ वटा जिल्लाका गुरुङहरुको प्रमुख मात्रामा सहभागिता रहेको थियो।

र्याली बनेपाको तिनादोबाटो देखि विशेष झाक्री सहित कार्यक्रमस्थल सम्म रहेको थियो। गुरुङ प्रतिनिधि रमेश गुरुङले आफ्नो भाषा, संस्कृतिलाई सदैव जीवित बनाउनको लागि यस अधिवेशन गरिएको बताएका छन् । साथै उनको जानकारी अनुसार यस अधिवेशन गुरुङ समुदायको पहिलो अधिवेशन पनि हो।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan