Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्जु पन्त र रोशन गैरेको मायाको जुहारी ‘हाम्रा बा लाई थर्काउ’ (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २८ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौ । रशिका डिजिटलको प्रस्तुतिमा नेपाली सुगम संगीतमा स्थापित बनिसकेकी गायिका अन्जु पन्तले आफनो सुमधुर आवाजमा रोइला  गित ‘हाम्रा बा लाई थर्काउ ’मा गायक रोशन गैरे र गायिका अन्जु पन्तको गीत बजारमा आएको छ । 

निकै रमाइलो गीतमा माया प्रेमको जुहारी समेटिएको छ । युवायुवतिको प्रेम कथालाई गीतमा समेटिएको छ । निकै राम्रो रोइला गीतलाई आम दर्शक तथा श्रोताले अधिम मात्रा मनपराउने अपेक्षा लिएको गायिका अन्जुले बताइन ।

मौलिक र उत्कृष्ट रोइला गीत ल्याएको भन्दै आम दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया आएको छ ।  गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ ।

रोशन गैरेको उत्कृष्ट शब्द सिर्जना तथा संगितमा बनेको गितमा करिष्मा ढकाल र रोशन गौरेको  अभिनय रहेकोे छ ।

काजिश श्रेष्ठको निर्देशन रहेको उक्त गीतको छायांकन भने सागर गौत्तमले गरेका हुन् । रोशन गैरे आफैले सम्पादन गरेको भिडियोलाई म्युजिक नेपालका युटुब चयानलमा अपलोड गरिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan