Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आकाशमै अनकन्ट्रोल थियो यूएस बंगला बिमान, टुक्रा टुक्रा हुने गरी बिमान यसरी दुर्घटना पर्यो (स्थलगत भिडियो )

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २८ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ फागुन । बंगलादेशको ढाकाबाट काठमाडौं आउँलै गरेको यूएस बङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय

विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । 

अवतरणको क्रममा दिउँसो २ः२० मा  रनवेबाट ५०० मिटर टाढा गएर दुर्घटनामा परेको हो । १४ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

९० डिग्रि मोडिएर राजधानीको चावहिलबाट ल्याण्ड भएको बिमानमा एकै पटक आगोको मुस्लो देखिएको थियो । आगलागी नियन्त्रणमा आएको अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan