Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विवाह गरेको ३ वर्षमै हृदयघातबाट यी कलाकारको निधन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ३ शनिबार |
newsabhiyan
newsabhiyan

एजेन्सी । विवाह गरेको ३ वर्षपछि बलिउड अभिनेता नरेन्द्र झाको निधन भएको छ।

उनको बुधबार हृदयघातका कारण निधन भएको हो। उनले दर्जनौँ चलचित्र तथा टिभी शो मा काम गरेका छन्।

उनले शाहरुख, सलमान जस्ता ठूला स्टारसँग समेत काम गरिसकेका छन्। उनले ३ वर्ष अघिमात्र सेन्सर बोर्डकी पूर्व सिइयो पंकजा ठाकुरसँग विवाह गरेका थिए। पंकजाले नरेन्द्रसँग दोस्रो विवाह गरेकी इिन्। पहिलेको पतिबाट उनको एक छोरी समेत थिइन्।

नरेन्द्रले एक अन्तवार्तामा भनेका थिए, पंकजालाई मैले त्यसबेला देखि बुझेको थिए, जब हामी दिल्लीमा थियौँ । मैले उनलाई २००७ मा भेटेको थिए।

त्यसपछि २००९ मा मैले उनलाई विवाहका लागि  प्रस्ताप गरेको थिए। उनले मेरो प्रस्ताव १ वर्षपछि स्वीकार गरेकी थिइन्।      


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan