Monday 23rd of April | २०७५ बैशाख १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नारायणी नदीमा बालकको शव फेला

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ५ सोमबार |
newsabhiyan

प्रनिश थापा , चितवन ५ चैत । चितवनको नारायणी नदीमा मंगलबार विहान एक जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतवार साँझ ४ बजे साथीभाईहरुसँग पौडी खेल्न गएका प्रेम सोनीको शव बिहान पौने एघार बजे फेला परेको हो ।

भारतको विहार घरभएका प्रेम सोनी बाबुआमासंग क्षेत्रपुरमा वसोवास गर्दै आएको सिमा सुरक्षा बल आपटाँरीका प्रहरी निरीक्षक देवेन्द्र रोकाले जानकारी दिए ।

बालकको शव पोष्टमाटका लगि भरतपुर अस्पतालमा राखिएको छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan