Monday 23rd of April | २०७५ बैशाख १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्रीका लागि दबाब नदिन योगेशलाई ओलीको ‘थ्रेट’ !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ६ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ चैत्र । एमाले सचिव योगेश भट्टराईलाई मन्त्री बनाउनको लागि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी दबाब आएको ।

दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदा योगेशको पनि नाम पर्ने हल्ला थियो । तर, ओलीले उनलाई मन्त्री बनाएनन् । बरु, उनलाई कारबाहीजस्तो गरि बेवास्ता गरिदिए ।

योगेशलाई ओलीले किन मन्त्री बनाएनन् ? भन्नेबारे अहिले चौतर्फी चर्चा भैरहेको छ । सामाजिक सञ्जालमार्फत ओलीलाई योगेशको बारेमा दबाब आएपछि प्रधानमन्त्री ओली यतिवेला रुष्ट बनेका छन् ।

 ओलीले आफूलाई सोसल मिडियामार्फत अनावश्यक दबाब नदिनको लागि योगेशलाई थ्रेट नै दिएको स्रोतले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan