Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मदागस्करमा शक्तिशाली आँधीका कारण ३७ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ६ मंगलबार | (रासस÷एएफपी)
newsabhiyan

आन्तानानारिभो, मदागस्कर, ६ चैत । अफ्रिकी मुलुक मदागस्करमा सोमबार राति आएको आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएका यहाँका अधिकारीले बताएका छन् ।

सुरक्षा अधिकारीले भनेका छन्,सोमबारको आँधीमा कम्तिमा २० जना र आइतबारको आँधीमा परी कम्तिमा १७ जनाको मृत्यु भएको छ । दुवै दिनको आँधीका कारण करीब ३५ हजार मानिस घरबारविहीन बनेका छन् ।

इलियाकिम नाम दिइएको आँधी मदागस्करको मासोला प्रायद्वीपबाट केही दिन पहिले शुरु भएको भएपनि विगत ४८ घण्टामा यसले निकै प्रभाव पारेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan