Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कुराँस टोली भारततर्फ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ चैत । एसियन कुराँस अर्डिनेरी कोंग्रेसमा सहभागी हुन ३ सदस्यीय नेपाली कुराँस टोली बुधबार भारतको पुना प्रस्थान गरेको छ ।

मार्च २३ तारिखमा हुने कोंग्रेसमा नेपाल कुराँस संघका संयोजक ध्रुवराज न्यौपाने, सदस्य एवं अन्तर्राष्ट्रिय समन्वय संयोजक प्रतीक्षा खरेल र काठमाडौं जिल्ला कुराँस संघका अध्यक्ष जय गुरुङ सहभागी हुने छन् ।

त्यस क्रममा नेपाली टोलीले एसियाली कुराँस महासंघका अध्यक्ष र महासचिवसंग नेपाल कुराँस संघका विषयमा विशेष छलफल गर्ने बताइएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan