Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महालक्ष्मी बिकास बैंकद्धारा मर्हजनलाई सम्मान

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ चैत । महालक्ष्मी बिकास बैंकले महेश्वर महर्जनलाई सम्मान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत यसपटक खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको ५० औँ एसियन च्याम्पियनसिप उपाधि जितेर नेपाललाई विश्वसामु पहिचान गराउन सफल महर्जनलाई सम्मान गरेको हो ।

खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक बिकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने हुँदा यस क्षेत्रलाई प्रोत्साहन गर्ने उद्वेश्यले बुुधबार एक समारोहका बिच मर्हजनाई दुई लाख रुपैयाँ प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan