Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्काे शुल्क रोक्न शिक्षामन्त्रीलाई ज्ञापन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ७ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, ७ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज नेकपा क्रान्तिकारी–माओवादी निकट अनेरास्ववियूले शिक्षामा देखिएका विकृति हटाउन माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

मन्त्री पोखरेललाई ३३ बुँदे ज्ञापनपत्र बुझाउँदै क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले निजी शैक्षिक संस्थाले मनपरी ढंगबाट लिँदै आएको शुल्क तत्काल रोक्नुपर्ने माग गर्नुभयो ।
समानता, सर्वसुलभ र वैज्ञानिक शुल्क कायम गर्ने चर्को शुल्क र असान्र्दभिकता शीर्षकमा लिइने शुल्क नियन्त्रण गर्न पनि माग गरिएको छ ।
मन्त्री पोखरेलले मागबारे आफू सकारात्मक रहेको विश्वास व्यक्त गर्नुभएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan