Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कालो हरिण मारेको आरोपमा बलिउड अभिनेता सलमान खान दोषी ठहर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत २२ बिहिबार |
newsabhiyan
newsabhiyan

एजेन्सी । भारतको जोधपुर अदालतले /हरिणको शिकार गरेको १९ बर्ष पूरानो मुद्दामा बलिउड अभिनेता सलमान खानलाई दोषी ठहर गरेको छ ।

उनीविरुद्ध केहीबेरमा अदालतले सजाय सुनाउँदैछ । सो मुद्दामा मुछिएका सैफ अलि खान, सोनाली बेन्द्र, निलम र तब्बु लगायतका कलाकारलाई भने निर्दाेष ठहर गर्दै अदालतले आरोप मुक्त गरेको छ ।

चलचित्रको छायांकनका क्रममा राजस्थानको जोधपुर पुगेका कलाकारको टोलीले सन् १९९८ को अक्टोबरमा कालो हरिणकाको शिकार गरेका थिए ।

मुद्दाको सुनावाईका लागि सलमान खान, सैफ अलि खान, निलम लगायत जोधपुर पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan