Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ वर्षको पूर्वसन्ध्यामा मोडल तथा गायिका रितिका जिरेलले यस्तो अनुरोध गरिन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १ शनिबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौं।

आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो हो कार्यक्रम “साझा भिजन” ।

यस कार्यक्रम मार्फत  कुनै पनि क्षेत्रमा आबद्ध  विभिन्न तह र तप्काको  ब्यक्तिहरु सँग कुनै पनि बिधामा  परिचर्चामा केन्द्रित रहेर अन्तररङ्ग कुराकानी  गर्ने गर्दछौं।

उहाँहरुले समाजमा परिबर्तनका लागि गरेका कामहरु र आफ्नो लगाबलाइ केन्द्रित भई  साझा भिजन मार्फत आफ्नो विचार पस्किने गर्दछौ  ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो ईमेल newsabhiyan.com@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

 यस हप्ताको साझा भिजन कार्यक्रममा हामीले निम्त्याएका छौ, दोलखा चरिकोटमा जन्मीनु भएकी मोडल तथा गायिका रितिका जिरेल । पछिल्लो समयमा मोडलमा निकै जमेकी रितिका अहिले सम्म कुनै केटा तथा डाईरेक्टरहरुले कुनै पनि प्रकारको अफर नगरेको बताउनु हुन्छ ।

ग्लामर मन पराउने रितिका आधुनिक गित गाउन र विशेष गरि टिन एजका युवा युवतीलाई मन मर्ने मायाँ पिरतीका गितहरु गाउन मन पराउछिन ।

वहाँले भरखरै मात्र निकाल्नु भएको म्यूजिक भिडियो पनि बजारमा आएको छ । धरैले मन पराउनु भएको वहाँको म्यूजिक भिडियो पनि यहाँ समाबेस गरिएको छ ।
वहाँको उज्जवल भविश्यको कामना गर्दछौं ।

आउनुहोस अब  बाँकी शब्दहरु  भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।

 

वहाँले भरखरै बजारमा ल्याउनु भएको म्यूजिक भिडियो यस्तो छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan